Nepal Telecom
Group SMS Sending Portal
Full Name
Citizenship Id
Mobile Number
OTP
१. यो सिम कार्ड मेरो नाममा रहेको साथै यसबाट प्रयोग हुने सबै सेवाको सम्पूर्ण जिम्मेवारी मेरो हुनेछ । २. SMS मा प्रयोग भएका सबै विषयवस्तु, भाषा, सृजनाको जिम्मेवारी स्वयं हुनेछ । ३. कुनैपनि अवैधानिक उद्देश्यका लागि वा कसैलाई पीडा दिन, दुख दिन, हतोत्साही बनाउन सेवा प्रयोग गर्ने छैन । ४. नेपाल सरकार, नेपाल दूरसंचार प्राधिकरण, नेपाल टेलिकमका सम्पूर्ण ऐन, नीति नियम निर्देशन आदिको पुर्ण परिपालना गर्नेछु । ५. कम्पनीको नेटवर्कमा अनुपालन (Compliance) हुने साधनहरु मात्र प्रयोग गर्नेछु। ६. याे सेवाकाे हालकाे दररेट स्वीकार्य छन् र सेवाका शर्तहरु कम्पनीको आबश्यकता अनुसार परिमार्जन भएको खण्डमा सो समेत स्वीकार्य हुनेछ ।
I agree to the terms and conditions.
© 2024 Nepal Telecom. All Rights Reserved.